Sunday, May 10, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

मानवशस्त्री प्रा.डा. ओम गुरुङको बौद्ध परम्परा अनुसार अन्त्येष्टि

कार्तिक ३, काठमाण्डौँ ।

October 23, 2022
in समाचार
मानवशस्त्री प्रा.डा. ओम गुरुङको बौद्ध परम्परा अनुसार अन्त्येष्टि

असोज ३१ गते अपरान्ह १ः४८ मा हृदयघातको कारण निधन भएको गुरुङको कान्छी छोरी पुष्पा गुरुङ अस्ट्रेलियबाट आउन समय लागेको कारण कार्तिक ३ गते मात्रै अन्त्यष्टि सम्पन्न भयो ।

साउन महिनाको पहिलो हप्ताताका घाटीमा केही अफ्ठ््यारो भएपछि अस्पतालमा जाच गर्दा क्यान्सरको संकेत देखिएछि उपचारको लागि तत्कालै दिल्ली क्यान्सर अस्पताल भारत गएको थिए ।

क्यान्सर उपचार तथा पहिलो किमो थेरापी समेत सहज रुपले सफल भएपछि बाकी किमो थेरापी नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुर लिनेगरि भारतबाट फर्केका प्रा. गुरुङले दोस्रो र तेस्रो किमो थेरापी सहज रुपमा नै लिएको थिए ।

तेस्रो किमो थेरापीले सतप्रतिशत ठिक नभएमा ७ औँ पटकसम्म लिनुपर्ने चिकित्सकको सल्लाह थियो ।

असोज ३० गते नियमित जाचको लागि अस्पताल गाएको गुरुङ पुगेलगतै असहज महसुस गरेपछि प्रा.डा. गुरुङ तत्कालै आपतकालिन सेवा कक्षामा लगेर जाच गर्दा मुटुको समस्यदेखिएपछि तत्कालै थप उपचारको लागि संघन कक्षामा लगिएको थियो ।

तर सघन कक्षामा उपचार गर्दागर्दै असोज ३१ गते अपरान्ह १ः४८ मा हृदयघातको कारण प्रा.डा. गुरुङको निधन भएको अस्पतालले जनाए ।

छोरा दिपक गुरुङ बेलायत र कान्छी छोरी पुष्प गुरुङ अष्ट्रेलियमा रहेकाले प्रा.डा. गुरुङको सव पाटन अस्पतालको सव गृहमा परिवारजनले राखेको थिए ।

लामो समयदेखि आदिवासीको हकहित तथा उत्पिडित वर्गको उत्थान अधिकारको लागि आन्दोलनको अगुवाई गर्दै आएको गुरुङ राजनितिबाट उत्पिडित वर्गको अधिकार प्राप्त गराउन कम्युनिष्ट सिद्धान्तमा अबद्ध भएका गुरुङ २०२५ सालबाट कम्यूनिष्ट आन्दोलनमा लागेका गुरुङ १२ वर्षदेखि नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओबादीको सल्लाहकार संयोजक रहेकोले स्वर्गीय गुरुङको सवलाई पार्टी कार्यालय कुपोन्डोलमा पार्टी महासचिव क. मोहन बैद्य ‘किरण’ सहित स्थायी समिति सदस्य क. रामसिं सिरिस, क. हरिभक्त कडेँल(प्रतिक) क.परि थापा, हेमन्त ओली, नेकपा बहुमत पार्टी हेमन्त ओली मोटो मशालबाट रामबहादुर बुडा मगर, वैज्ञानिक समाजबादी कम्यूनिष्ट पार्टीबाट विदुर खरेल तथा लोकप्रिय रक्तिम सास्कृतिक परिवारको संस्थापक अध्यक्ष गायक जिवन शर्मा लगायतकाले श्रद्धान्जली अर्पण गरेको थिए ।

त्यस पश्चात स्वर्र्गीय गुरुङको निवास किर्तिपुरमा परिवारजन तथा आफन्तहरूबाट श्रद्धान्जली अर्पण तथा दिवङ्गत आत्मलाई बौद्ध परम्परा अनुसार विधिपूर्वक पार लगाउने कार्यपछि सवलाई स्वयम्भू स्थित धुर्सामा अन्तिम दाहसंस्कार सम्पन्न भयोे ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

Tags: Prof. Om Gurung Funaralप्रा.डा.ओम गुरुङको अन्त्यष्टि
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
ह्यापी किड्सको दिपावली

ह्यापी किड्सको दिपावली

इलोरा, महाराष्ट्र, भारतको कैलाश मन्दिर

इलोरा, महाराष्ट्र, भारतको कैलाश मन्दिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In