Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षामा निजिकरण, व्यापारिकरणलाई अखिल (क्रान्तिकारी) माओबादीले हटाउने

बैशाख-१०, काठमाडौँ ।

April 25, 2022
in समाचार
शिक्षामा निजिकरण, व्यापारिकरणलाई अखिल (क्रान्तिकारी) माओबादीले हटाउने

शिक्षामा बढ्दै गएको निजिकरण , व्यापारिकरणले शिक्षामा धनि र गरिबवीच ठुलो खाडल निर्माण गरेको हुदा त्यसकोको न्युनिकरणको लागि  अखिल(क्रान्तिकारी) दृढतापूर्वक लाग्नुपर्ने अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनु भयो ।

अखिल(क्रान्तिकारी) ललितपुर जिल्लाको पहिलो बैठकका प्रमुख अथिति अध्यक्षता गजुरेले शिक्षामा भएको विभेदले देशमा वर्गीय खाडल झन जटिल बन्दै गएको बताउनु भयो ।

बैठक जिल्लाको अध्यक्ष इश्वर सिहं धामीको अध्यक्षतामा क्यारेवियन कलेज ललितपुरमा बसेको थियो ।

बैठकमा अखिल(क्रान्तिकारी)को केन्द्रिय उपाध्यक्ष एवम् तीन नम्वर परदेश संयाेजक शीलु न्यौपाने , नेकपा (क्रान्तिकारी माअोवादी) ललितपुर जिल्लाका सेक्रेटरी श्याम के.सी,काे अातिथ्यता रहेको थियाे।

बैठकमा अखिल (अध्यक्ष) हरिकृष्ण गजुरेलले ललिपपुर जिल्ला अखिल(क्रान्तिकारी) काे किल्ला बनाउन जिल्ला कृयाशिल बन्नु पर्ने र त्यसका लागि अध्यान अनुसन्धानमा क्रान्तिकारी नेता साथीहरु सक्रियता, जुझारकता साथ पहल कदमीलिएर अघि बढ्नुपर्ने बताउनु भयो।

बैठकमा उपाध्यक्ष शीलु न्याैपानेले ललितपुर जिल्लामा शैक्षिकका तमाम समस्यहरुकाे हल भष्ट्र, दलाल, राष्ट्रघातीहरबाट सम्भव नभएको हुदाँ जनताहरू का सवै असल छोरा छोरीलाई अखिल(क्रान्तिकारी) मा अावद्ध गर्दै शासकहरु विरुद्ध लडदै शिक्षालाइ बैज्ञानिक, प्राविधि, राेजगार मुखि बनाउदै अाफ्नै देशमा सम्भाबनाहरु सृजना गर्दै लाग्नु पर्ने बताउनु भयो ।

बैठकमा जिल्ला अध्यक्ष इश्वर सिहं साउदले अखिल (क्रान्तिकारी) लाइ स्थापित गर्न जिल्ला कमिटिका साथीहरुले सहयाेग गर्दै विकृति विरुद लड्न तयार रहेको बताउनु भयाे ।

बैठकमा जिल्ला उपाध्यक्ष विष्नु महजनले जिल्लाका अनुभुति राख्नस भएको थियो भने बैठक जिल्ला सचिव लालसिहले संचालन गरेको जानकारी अखिर(क्रान्तिकरी)काे उपाध्यक्ष शीलु न्याैपानेले जानकारी दिनु भयाे।

 

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

 

ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
कांग्रेसको गढ मानिएको मानेभज्याङ अध्यक्ष विहीन

कांग्रेसको गढ मानिएको मानेभज्याङ अध्यक्ष विहीन

कुन पदमा कति उम्मेदवारी मनोनयन

कुन पदमा कति उम्मेदवारी मनोनयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In