Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

सबैलाई भोटको अधिकार दिइनुहुदैन-सुकरात

बैशाख ३०, काठमाडौँ ।

May 13, 2022
in समाचार
सबैलाई भोटको अधिकार दिइनुहुदैन-सुकरात
सुकरातले अगाडि भन्छन -” Democracy मा समस्या कहाँनिर छ भने Democracy मा जनतालाई भोटको अधिकार हुन्छ , जब जनताले देश चलाउने ब्यक्ती भोट दिएर चुन्नु पर्ने हुन्छ तब कुन ब्यक्तिले देश चलाउन सक्छ र कुनले सक्दैन भनेर छुट्याउन सक्ने खुबी के सबै मानिसहरुमा हुन्छ ? अवश्य हुँदैन ।
यसर्थ चुनावमा भोट हाल्नु भनेको पनि एक किसिमको Skill हो न कि आफूलाई जे मनमा लाग्छ त्यही चिन्हमा छाप लगाउनु । सहि तरिकाले भोट हाल्न जान्नु पनि एक किसिमको Skill भएकाले यसको बारेमा सिस्टम्याटिक तरिकाले सिक्न जरुरी हुन्छ, पढ्न जरुरी हुन्छ …जसरी डाक्टर बन्न, ईन्जिनियर बन्न हामी पढ्छौ, सिक्छौ ।
त्यसैले त सुकरातका अनुसार सबैलाई भोटको अधिकार दिइनुहुदैन , तीनैलाई मात्र दीइनु पर्छ जसले राम्रोसँग सोच्न र निर्णय गर्न सक्छन , अठार बर्ष कट्यो अनि जो सुकैले भोट हाल्यो, यस्तो हुनु हुँदैन, यस्तो भयो भने गलत ब्यक्ती चुनिने सम्भावना प्रबल हुन्छ ।
भोटरहरु कती मुर्ख हुन्छन भन्ने कुराको भुक्तभोगी सुकरात स्वयम पनि भए । इसा पूर्व ३९९ मा सुकरातलाई एउटा आरोप लाग्यो कि उनले राज्यका युवाहरुलाई भड्काइ रहेका छन बहकाइ रहेका छन ।
यो कुराको फैसला गर्नको लागि ५०० जना एथेन्स बासिहरुलाई बोलाइयो र उनले गल्ति गरेका हुनकी होइनन भनेर भोट गर्न लगाइयो । भोटको नतिजा अनुसार मात्र दुई , तीन भोटले उनले गल्ति गरेको भन्ने पक्ष अगाडि देखियो र त्यही थोरै मतको मार्जिनको आधारमा दोसी ठहर गर्दै उतिबेलाको प्रजातान्त्रिक शासन ब्यबस्था भएको ग्रिसमा सुकरातलाई फाँसी दिइयो ।
यसबाट सुकरात के निस्कर्षमा पुगे भने कुनै बिषयको बारेमा भोट गर्नु छ भने जो सुकैलाई भोट गर्न दिनु हुँदैन , ती ब्यक्तिहरुलाई मात्र भोट् गर्ने अवसर दिनुपर्छ जसले उक्त बिषय बस्तुको बारेमा राम्रो सँग बुझेका छन र जसले राम्रो तरिकाले सोच्न सक्ने सामर्थ्य राख्छन ।
चाख लाग्दो कुरा त के छ भने चुनावमा मतपत्रका सबैभन्दा माथि नाम वा चिन्ह हुनेले त्यसैपनि धेरै मत पाउने संभावना हुने रहेछ । त्यसलाइ candidate name order effect भनिन्छ ।
मान्छेमा निहित cognitive bias का कारण त्यस्तो हुने कुरा अमेरिकाको ओहायो विश्वबिद्यालयमा गरिएको अध्ययनले सिद्ध गरिसकेको छ । उक्त अनुसन्धानले मतपत्रमा पहिला नाम हुने उम्मेदवारले त्यसपछिको उम्मेदवारको भन्दा २.५ प्रतिशत बढि मत पाउने संभावना हुन्छ भन्ने देखायो ।
अब मलाई भनी दिनुहोस् कि हामीले अहिले प्रयोगमा ल्याइराखेको निर्वाचन प्रणालिले सहि नतिजा दियो त ?? यस्तो प्रकृयाको जगमा कसरी सहि जनप्रतिनिधी चुनिन सक्छन ?
निर्वाचन प्रणाली र मतदाताहरुका यी र यस्तै किसिमका अपरिपक्कताले नै उहिलेको ग्रीसमा नराम्रा खालका नेताको उदय भएको र राष्ट्रले बिना सित्ती अनावश्यक युद्दमा होमिनुपरेको कुरा प्लेटोले लेखेको Republic मा पढ्न पाइन्छ र करिब त्यस्तै त्यस्तै नियती अहिले हाम्रै देशले पनि भोगिरहेको छ ।
Tags: sukratसुकरात
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

निर्वाचन विशेष

निर्वाचन विशेष 2

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In