Thursday, April 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

आर्ट अफ लिभिङमा गायिका मनु नेम्बाङ

भदौ ७, काठमाण्डौ ।

August 24, 2024
in समाचार
आर्ट अफ लिभिङमा गायिका मनु नेम्बाङ

विश्व चर्चित योग गुरु श्री रवि शंकरकोद्धारा संस्थापक रहेको आर्ट अफ लिभिङ फाउण्डेशनमा लोकप्रिय गायिका तथा एभरेष्ट टेलिभिजन नेटवर्कका प्रबन्धक निर्देशक मनु नेम्बाङ समेत जोडिएकोछन ।

१८० वटा भन्दा बढि देशमा शाखा रहेको आर्ट अफ लिभिङ नेपालमा भने यसको केन्द्रीय कार्यालय शंखमुल नयावानेश्वर, काठमाण्डौमा रहेको छ ।

विशेष गरि योग शिविर संचालन गरेपनि यसको अतिरिक्त अनुशासन, जिम्मेवारी, दायित्व, कतव्य लगायतको मानव जीवनको अपरिहार्य तत्वहरूको बोध गरेपछि मात्रै मान्छेको मानसिक ठिक हुने भएकोले शारिक तन्दुरिस्तको लागि योग र मानसिक मजबुदको लागि ध्यान र विभिन्न जीवन उपयोगी कुराहरू सिकाउने गरेको बरिष्ठ योग प्रशिक्षक रितिका लोहियाले बताउनु भयो ।

आर्ट अफ लिभिङको योग प्रशिक्षण सहभागी बनस्पति विभागका कर्मचारीहरू

शिविरमा सहभागी गायिका नेम्बाङले आर्ट अफ लिभिङको जीवन बाच्ने कला सम्बन्धिको प्रशिक्षणले आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण र बुझाई नै फरक भएको बताउनु भयो ।

प्रशिक्षण बनपस्ति विभाग कार्यालयको आयोजनामा विभागको कार्यालय थापाथली, काठमाण्डौमा ३ दिने योग तथा ध्यान शिविर सञ्चालन भएको थियो ।

यूसेभ नेपाल (UCEP)  को सहकार्यमा बाल सुधार ग्रीह भक्तपुरमा युवाहरुका लागि द आर्ट अफ लिभिङ्गको  ‘विशेष ध्यान शिविर’ (Advance Meditation Program) सञ्चालन गरेपछि धेरै बालबालिकाहरूको मनस्थिति र व्यवहार समेत परिवर्तन भइ उर्जाशील भएका बताइएको छ ।

श्री श्री रबि शंकर

आर्ट अफ लिभिङले योग तथा ध्यान सम्बन्धिको प्रशिक्षणको अतिरिक्त असाहय, गरिब, पिछाडिएका वर्ग समुदायहरूलाई सहयोग गर्ने, प्रकृति विपत्तिको अवस्थामा उद्धार तथा सहयोगको अतिरिक्त विश्वमा हुने आन्तरिक तथा बाह्य युद्धमा समेत शन्ति साम्झौताको लागि अहम भूमिका निर्वाह गर्दै आएको अन्तराष्ट्रिय स्तरमा उच्च छवि बनाएको संस्था हो ।

संसारकै चर्चित पत्रिका फोर्ब्सका अनुसार रवि शंकर संसारकै शक्तिशाली नेता मध्ये पाचौँ स्थानमा रहेको तथ्य सार्वजानिक गरेपछि शंकरको लोकप्रिय विश्वभरि नै उच्च स्थानमा छ ।

Tags: आर्ट अफ लिभिङमा गायिका मनु नेम्बाङ
ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
क्यानाडाको टोरोन्टो विश्वविद्यालयमा ‘नेपाल भाषा’ अध्ययपन

क्यानाडाको टोरोन्टो विश्वविद्यालयमा 'नेपाल भाषा' अध्ययपन

तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In