Monday, September 28, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

भट्टराईद्धारा ‘सार्वजनिक बहस’ आह्वान

संवाददाता

September 28, 2026
in समाचार
भट्टराईद्धारा ‘सार्वजनिक बहस’ आह्वान

असोज १२, काठमाडौँ। ‘नेपालमा समृद्धि अभियान’को आयोजनामा आगामी असोज २४ गते शनिबार काठमाडौँमा ‘मैले भन्नु छ’ शीर्षकमा बृहत् सार्वजनिक बहस कार्यक्रम हुने भएको छ।

‘शिथिल अर्थतन्त्र, तीव्र विकासको अपेक्षा: अभ्यासको मार्गचित्र’ भन्ने मुख्य विषयमा केन्द्रित रहेर आयोजना गर्न लागिएको उक्त कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको पारिजात हलमा दिउँसो १२:३० बजेदेखि सञ्चालन हुनेछ।

अभियानका संयोजक परिवर्तन भट्टराई ‘कृति’का अनुसार कार्यक्रममा विज्ञहरूसँगै आम नागरिकले समेत मुलुकको अर्थतन्त्र र विकासका विषयमा आफ्ना धारणा राख्न पाउनेछन्। सहभागिता जनाउने नागरिकहरूका लागि प्रतिव्यक्ति ५ मिनेटको समय सीमा निर्धारण गरिएको छ।

अभियानमा संगीतकार तथा गायक रमेश खड्का, समाजिक अभियन्ता विमला पुरी लगायतका प्रभुत्व व्यक्तित्वहरू आबद्धछन ।

 

३ वर्षदेखि निरन्तर नीतिगत बहस र पैरवी

‘नेपालमा समृद्धि अभियान’ले विगत तीन वर्षदेखि विभिन्न क्षेत्रका विज्ञहरूसँग निरन्तर परामर्श, छलफल तथा नीतिगत पैरवी गर्दै आएको छ। अभियानले प्रत्येक दुई-दुई महिनामा विभिन्न समसामयिक विषयमा सार्वजनिक बहस आयोजना गर्दै आइरहेकोछ।

यस्ता बहस र परामर्शबाट निस्किएका निष्कर्षहरूलाई एकीकृत गरी सरकारलाई नीतिगत सुझावका रूपमा कार्यपत्र बुझाउने गरिएको अभियानले जनाएको छ।

आगामी असोज २४ गते हुने कार्यक्रममा उपस्थित भई अर्थतन्त्रका सुधार र विकासका सम्भावनामाथि आफ्ना महत्त्वपूर्ण विचार राखिदिन अभियानका संयोजक परिवर्तन भट्टराई ‘कृति’ले सम्पूर्ण आम नागरिकलाई हार्दिक आह्वान गर्नुभएको छ।

 

कार्यक्रमको विवरणः
मिति: असोज २४ गते, शनिबार
समय: दिउँसो १२ः३० बजे
स्थान: नेपाल प्रज्ञा–प्रतिष्ठान, पारिजात हल, कमलादी, काठमाडौं
विषय: ‘शिथिल अर्थतन्त्र, तीव्र विकासको अपेक्षाः अभ्यासको मार्गचित्र’

— परिवर्तन भट्टराई ‘कृति’
संयोजक, नेपालमा समृद्धि अभियान

Tags: भट्टराईद्धारा सार्वजनिक बहस आह्वानमैले भन्नु छसार्वजनिक बहस कार्यक्रमसार्वजनिक बहसमा भट्टराईको आह्वान
ShareTweet

Related Posts

रहेनन् फूलको आखामा
एभरेष्ट टेलिभिजन नेटवर्क

रहेनन् फूलको आखामा

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जस्तो कालजयी गीतमार्फत सकारात्मक जीवनदृष्टिको सन्देश दिने जनकवि तथा साहित्यकार दुर्गालाल श्रेष्ठको...

August 17, 2026
बासुरी दिवस
एभरेष्ट टेलिभिजन नेटवर्क

बासुरीको सुमुधर धुनमा खीर

१५ साउन, ललितपुर । ‘किरात लोकपरम्पराको निरन्तरता’ भन्ने नारासहित वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्र ले दशौँ वाम्बुले लोकपरम्परा बाँसुरी...

August 1, 2026
हलेसीमा तीनपाने
समाचार

हलेसीमा तीनपाने

असार १३, काठमाण्डौ । हलेसी-तुवाचुङ नगरपालिकाले "हलेसी सास्कृतिक कोशेली" नामक तीनपाने रक्सिलाई ब्राण्डिङ गर्दै स्थानीय रक्सीको उत्पादन गरेकोछ । मेयर...

June 28, 2026
५ नदिको संगम स्थल जोर्तीघाटको पुल उद्घाटन
समाचार

५ नदिको संगम स्थल जोर्तीघाटको पुल उद्घाटन

जेष्ठ -१६ बेन्डी, उदयपुर । सुनकोशी र दुधकोशीको संगम स्थल जोर्तीघाट अर्थात ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लाको मिलन केन्द्र त्रिवेणीमा...

June 10, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In