Sunday, October 4, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

संवाददाता

October 4, 2026
in समाचार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
असोज १८, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ। महाधिवेशनअन्तर्गत असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचनमा सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि मतदान हुने कार्यतालिका छ। कांग्रेसका अनुसार महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी हुँदैछन्। महाधिवेशनले पार्टीको आगामी नेतृत्व र नीतिगत दिशाबारे निर्णय गर्नेछ।
Tags: नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखिm
ShareTweet

Related Posts

भट्टराईद्धारा ‘सार्वजनिक बहस’ आह्वान
एभरेष्ट टेलिभिजन नेटवर्क

भट्टराईद्धारा ‘सार्वजनिक बहस’ आह्वान

असोज १२, काठमाडौँ। 'नेपालमा समृद्धि अभियान'को आयोजनामा आगामी असोज २४ गते शनिबार काठमाडौँमा 'मैले भन्नु छ' शीर्षकमा बृहत् सार्वजनिक बहस...

September 28, 2026
रहेनन् फूलको आखामा
एभरेष्ट टेलिभिजन नेटवर्क

रहेनन् फूलको आखामा

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जस्तो कालजयी गीतमार्फत सकारात्मक जीवनदृष्टिको सन्देश दिने जनकवि तथा साहित्यकार दुर्गालाल श्रेष्ठको...

August 17, 2026
बासुरी दिवस
एभरेष्ट टेलिभिजन नेटवर्क

बासुरीको सुमुधर धुनमा खीर

१५ साउन, ललितपुर । ‘किरात लोकपरम्पराको निरन्तरता’ भन्ने नारासहित वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्र ले दशौँ वाम्बुले लोकपरम्परा बाँसुरी...

August 1, 2026
हलेसीमा तीनपाने
समाचार

हलेसीमा तीनपाने

असार १३, काठमाण्डौ । हलेसी-तुवाचुङ नगरपालिकाले "हलेसी सास्कृतिक कोशेली" नामक तीनपाने रक्सिलाई ब्राण्डिङ गर्दै स्थानीय रक्सीको उत्पादन गरेकोछ । मेयर...

June 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In