Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

मुकुमलुङमा गोली लागेको लावतीको अवस्था झन चिन्ताजनक

एभरेष्ट टेलिभिजन नेटवर्क । ,१४-माघ, काठमाण्डौँ ।

January 30, 2025
in समाचार
मुकुमलुङमा गोली लागेको लावतीको अवस्था झन चिन्ताजनक

पूर्वको सुन्दर नगरी अर्थात हिमालको रानी भनेर चिनिने पर्यकीय स्थल तथा लिम्बु समुदायको अस्था र पहिचानको केन्द्र मुकुमलुङमा केबलकार निर्माण हुने भएपछि केबलकार निर्माण समुह र आन्दोलनकारी बिच झडप हुँदा प्रदर्शनकारी र प्रहरी दुबै पक्ष घाइते भएकाछन ।

प्रदर्शकारीले प्रहार गरेको ढुङ्गामुढाबाट केही प्रहरी घाइते भएकाछन भने सुरक्षकर्मीले प्रहार गरेको गोलीले पान्थर, मिक्लाजुङ(५, सिक्तेम्बा निवासी १८ वर्षीय सगुन लावतीको देब्रे छातीमा लागेर गम्भिर घाइते भएपछि काठमाण्डौँ शिक्षण अस्पतालमा उपचारको लागि ल्याइएको छ । गोलीले देब्रेपट्टिको छाती वरपार भएकोले लावती स्थिति चिन्ताजन भएको उपचारमा संलग्न चिकित्सकले बताए । लावतीलाई आइतबार रातिबाट संघक कक्ष (आइसियु)मा राखिएको छ ।


घाइते लावतीको फोक्सोको देब्रे भाग पार गर्दै अगाडिको ४ र ६ नम्बर करङ (True Ribs) भाँचिएको तथा पछाडिको स्क्यापुला (Scapula) हड्डी पनि भाँचिएर छातीको वारपार भएर गोली गएको उपचारमा संलग्न चिकित्सकको बताएको उनको निकट आफन्तले बताए ।

यसैगरि  तेह्रथुम, मेयङलुङ नगरपालिका-९, पाटीगाउँ निवासी ३४ वर्षीय यामबहादुर सुक्वाबाको देब्रे तिघ्रामा लागेर हड्डी फोरेर गोली वारपार भएको छ । उनको आइतबार राति १२:३० बजे टिचिङ अस्पतालमा शल्यक्रिया सम्पन्न भएको छ ।

ताप्लेजुङ, फुङलिङ नगरपालिका-८ निवासी २० वर्षीय धनपाल पालुङ्वालाई सुरक्षाकर्मीले बन्दुकको कुन्जाले प्रहार गरी देब्रे काँधको हड्डी भाँचिदिएका छन् । उनको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सुरक्षाकर्मीतर्फ सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवलदार अभिनाझ माझी घाइते लगायत सामान्य  घाइते भएको र उनीहरूको स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रवि रावलले बताए ।

Tags: MukumLungPATHIBHARAपाथिभरामुकुमलुङमुकुमलुङ बचाउ अभियानमा गोली लागेका सगुन लावतीको अवस्था झन चिन्ताजनकमुकुमलुङमा गोली लागेको लावतीको अवस्था झन चिन्ताजनक
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास

साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास

स्कृप्ट राईटर सम्पदा

स्कृप्ट राईटर सम्पदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In