Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

पहिचान पक्षधरको आन्दोलनको कारण माओवादी केन्द्र पार्टी बाहिरियो

June 7, 2023
in समाचार
पहिचान पक्षधरको आन्दोलनको कारण माओवादी केन्द्र पार्टी बाहिरियो

पहिचान पक्षधरले कोशी प्रदेश खारेजी माग सहितको आन्दोलन चर्कोदै गएपछि माओवादी केन्द्र पार्टी सरकारबाट बाहिरिएको छ ।

पहिचानको पक्षमा नामाङ्करण हुनुपर्ने बहस गर्दै आएको माओवादी केन्द्र गत महिनामा भएको प्रदेश नामाङ्ककरणको भोटिङमा आफ्नो मतले नतिजा नल्याउने भएपछि बहुमत अर्थात कोशी प्रदेशकै पक्षमा मत दिएको थियो ।

लामो समयदेखि विवादित प्रदेश १ को नाम गत २०७९ फाल्गुन १७ गते बुधबार राती नाटकीय तबरले प्रदेश सभाले एक्कासी कोशी प्रदेश पारित गरेलगतै पुनःनामाङ्ककरणको आन्दोलन मात्रै चर्केको छैन ।

शान्तिपूर्ण आन्दोलनमा घाइते भएको लाजेहाङ लिम्बुले सतगति नै प्राप्त गरेकाछन भने दिनहुँ जसो सयौँ प्रदर्शनकारी र सुरक्षाकर्मीहरू सक्त घाइते हुदै आएकाछन ।

गत चैत्र ५ गते विराटनगरको आन्दोलनमा सहभागी लाजेहाङलाई सुरक्षाकर्मीले प्रहार गरेको लठ्ठिले गम्भिर घाइते भएका लाजेहाङको चैत्र १० गते उपचारको क्रममा मृत्यू भएको थियो ।

पुननामाङ्करणको विषयमा अन्य सबै दल केही ललिचो देखिपनि नेकपा एमाले भने हालसम्म टसकोमस भएकोछैन । जनता समाजवादी पार्टी (जसपा) यस भन्दा अगाडि अर्थात जेठ १७ गते नै सरकारबाट बाहिरी सकेको छ ।

स्वस्थ्य मन्त्री निर्माला लिम्बुको राजिनामासङ्गै सरकारबाट बाहिरगमनले झस्काएको एमालेको नेतृत्व सरकार माओवादी केन्द पार्टीको असर्मथनसङ्गै ढलिसकेको छ ।

Tags: पहिचान पक्षधरको आन्दोलनको कारण माओवादी केन्द्र पार्टी बाहिरियो
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
बालेनको स्टाटस्ले रोकिएको आदिपुरुष

बालेनको स्टाटस्ले रोकिएको आदिपुरुष

अदातलतको आदेश लत्ताउदै मेयर बालेन

अदातलतको आदेश लत्ताउदै मेयर बालेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In