Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

पाइपर सलामी सम्मान सहित स्वर्गीय प्रा.डा.ओम गुरङको अन्त्यष्टि हुने

कार्तिक १, काठमाण्डौ ।

October 21, 2022
in समाचार
मानवशास्त्री प्रा.डा. ओम गुरुङको निधन

केही समयदेखि क्यान्सर रोगबाट पिडित प्रा.डा. ओम गुरुङ गत असोज ३१ गते एक्कासी पक्षघाटबाट निधन भएको गुरुङको  कार्तिक ३ गते मात्रै अन्त्यष्टि हुने भएको छ ।

असोज ३१ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा निधन भएको प्रा.डा. गुरुङको कान्छी छोरी अष्टे«लियाबाट कार्तिक २ गते मात्रै नेपालमा आगमन हुनेभएपछि उनैको अनुरोधको कारण परिवारजनले सवलाई पाटन अस्पतालको सव गृहमा राखेकाछन ।

            प्रा.डा.ओम गुरुङको अन्त्यष्टि समय तालिका

  • कार्तिक ३ गते, विहन ६ः३० बजे, पाटन अस्पतालबाट सवबाट निकाल्ने
    नेकपा (क्रान्तिकारी) माओवादी पार्टी कार्यलय, कुपन्डोलमा
    श्रद्धान्जली ८ः०० देखि ९ः०० सम्म

 

  • घर (किर्तिपुर उपमहानगर पालिका वडा नं १०)
    विहन ९ः३० बजेदेखि अपरान्ह् १२ः०० बजेसम्म

 

स्वयाम्भुको गुरुङ आर्यघाटमा अपरान्ह् १ः०० बजे अन्त्येष्ठि गरिने
विगेसो (भूतपूर्व ब्रिटिश गोर्खा संगठन)बाट पाइपर सलामी सम्मान सहित अन्त्यष्टि गरिने ।)

 

तेस्रो किमोको सफल सेवनपछि क्यान्सर उपचारको नियमित जाँचको लागि नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा असोज ३० विहान १० बजे पुगेको प्रा.डा. गुरुङलाई अस्पताल पुगेपछि असहज भएर तत्कालै आपतकालिन कक्षामा चेक जाच गर्दा पक्षघात भएको थाहा पाउनसाथ तत्कालै चिकित्सकले सघन कक्षमा सिफारिस गरेको थियो ।

सघन कक्षामा उपचारमा रहेको प्रा.डा.गुरुङको असोज ३१ गते अपरान्ह १ः४८ मा चिकित्सकले मृतक घोषणा गरेका थियो ।

२०७३ सालमा नै दाया खुट्टमा क्यान्सरदेखिपछि भारतमा उपाचार गराएका प्रा.डा. गुरुङको पुनः २०७९ साल साउनको पहिलो हप्ता क्यान्सरको लक्षणदेखापरेपछि साउनको अन्तिम हप्ता उपचारको लागि दिल्ली पुगेका प्रा.डा.गुरुङको क्यान्सर अस्पताल दिल्लीमा विशेष उपचार सहित पहिलो किमो समेत भारतमा नै लगाएर नेपाल फर्केका गुरुङको जम्मा ७ पटक किमो लिनु पर्नेमा दोस्रो र तेस्रो किमो क्यान्सर अस्पताल हरिसिद्धिबाट लिंइसकेको थियो ।

२०७१ सालमा किड्नी प्रत्यारोपण गरेका प्रा.डा. गुरुङको डाइविटिज(सुगर) ग्यासटिक, प्रेसर लगायतको रोग लामो समयदेखि झेल्दै आउनु भएको थियो । लामो समयदेखि मृगौलाको औषधी सेवन गर्दै आएको गुरुङको सोही औषधी सेवनको कारण क्यान्सर भएको मृगौला विशेषज्ञले बताएका थिए ।

मृगौला विषेशज्ञालेकिमो नलगाउनु सुझाए पनि क्सान्सरका चिकित्सकले किमो लगाउनुमा उपयुक्त हुने बताएपछि दुबै चिकित्सकसंग एकैसाथ राखेर छलफल गरेपछि दुबैको सहमतिले किमोको उपचार सुरु गरेको मृतक प्रा.डा.गुरुङ स्वयमले बताउनु भएको थियो ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                                  evtelevison@outlook.com 

 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

                                             nepaliculture@mail.com

Website:

                                           Television:  https://everesthd.tv

                                          Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, https://youtu.be/kvRqcWk4Nkoअडियो तथा भिडियो लिंक . . .

Tags: Dr. Om GurungEverest NewsEverest TelevisionNepal Samacharपाइपर सलामी सम्मान सहित प्रा.डा.ओम गुरङको अन्त्यष्टि हुनेप्रा.डा.ओम गुरुङको अन्त्यष्टि
ShareTweet

Related Posts

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध
एभरेष्ट टेलिभिजन नेटवर्क

एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध

गत शुक्रबार मात्रै नेपाली साङ्गीतिक क्षेत्रका प्रतिभावन गायक विक्रम राईको असामयिक निधनले बगेको आशु ओभानो भइ नसक्दै अर्को गायक तथा...

March 2, 2025
Next Post
मानवशस्त्री प्रा.डा. ओम गुरुङको बौद्ध परम्परा अनुसार अन्त्येष्टि

मानवशस्त्री प्रा.डा. ओम गुरुङको बौद्ध परम्परा अनुसार अन्त्येष्टि

ह्यापी किड्सको दिपावली

ह्यापी किड्सको दिपावली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In