Saturday, May 2, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

एभरेष्ट टेलिभिजन नेटवर्क

March 28, 2026
in समाचार
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

एआइद्धारा निर्मित

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ गरेकोछ ।

गत भदौ २३ र २४ गतेको प्रदर्शन क्रममा गौरीबहादुर कार्कीको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गहृमन्त्री सुदन गुरुङले बताउनु भयो ।

नवनियुक्त गृहमन्त्री गुरुङले यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो भन्नु भएको छ ।

अध्यक्ष ओल िपक्राउ पर्नेभएपछि नेकपा एमालेको कार्याकर्ताले नवगठित सरकारले प्रतिशोध साधेको भन्दै आपति जनाएकाछन ।

ओलीको निवास भक्तपुरको गुन्डुमा एमालेको कार्याकर्ताले अबरोध गर्नखोजेपनि प्रहरी प्रकाउ गरेर पूर्वप्रधानमन्त्री ओली काडमाण्डौँ जिल्ला परिसर काठमाण्डौमा ल्याइसकोको प्रहरीले जनाएको छ ।

Tags: KP OliRAMESH LEKHAKपूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
प्राध्यापकहरूमाथि त्रिविको विभेद

प्राध्यापकहरूमाथि त्रिविको विभेद

सुकुम्बासीबारे बालेनको स्टाटस्

सुकुम्बासीबारे बालेनको स्टाटस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In