Thursday, April 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

फोर्स गाडी दुर्घघटनामा ७ जना गम्भिर घाइते

माघ १८ ।

February 1, 2023
in समाचार
फोर्स गाडी दुर्घघटनामा ७ जना गम्भिर घाइते

ओखलढुङ्गा जिल्लाको सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्यङ्ग गाउँपालिका–६ हिलेपानीमा फोर्स गाडी दुर्घटना हुँदा ७ जना यात्रु गम्भिर घाइते भएकोछन ।

प्र १–०१– ००७ ज ००१५ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा गाडीमा सवार १४ जना मध्ये ७ जना सक्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरिक्षक सुकदेव खनालले बताउनु भयो ।

 

घाइते मध्ये सिकिस्तहरूलाई उदयपुरको घुर्मीमा रहेका स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौँ लगिएको बताइएको छ ।

 

ओरालो सडकको घुम्तिमा अचानक गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

 

दुर्घटनामा २४ वर्षिय चालक खगेन्द्र कुमार घिमिरे सक्त घाइते भएको छ । गाडी ओखलढुङ्गाबाट धरान जाँदै गरेको बताइएको छ ।

 

Tags: ओखलढुङ्गामा गाडी दुर्घटना ७ गम्भिर घाइतेफोर्स गाडी दुर्घघटनामा ७ जना गम्भिर घाइते
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
अभिमन्यूले चक्रब्युह बारे गर्भमै सिके

अभिमन्यूले चक्रब्युह बारे गर्भमै सिके

गर्मी छल्न विश्वको सबैभन्दा ठूलो चट्टानमुनि बास

गर्मी छल्न विश्वको सबैभन्दा ठूलो चट्टानमुनि बास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In