Thursday, April 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

मृगौला पिडितलाई विगेसोको सहयोग

कार्तिक १०, काठमाण्डौँ ।

October 28, 2024
in समाचार
मृगौला पिडितलाई विगेसोको सहयोग

भूतपूर्व गोर्खा सैनिक संगठन (विगेसो) बेलायत अल्डरसटको अध्यक्ष खड्गजंग लिम्बु र उहाको पत्नी होमा पायम लिम्बुले मृगौला पिडित अन्जना गुरुङलाई उपचारको लागि १ लाख ६० हजार ९ सय रुपैया सहयोग रकम हस्तान्तरण गरेकाछन ।

लोकप्रिय गायिका मनु नेम्बाङले सञ्चालन गरेको ललितपुरको नखिपोटस्थित होटल चौतारीमा भेटघाट कार्याक्रमको आयोजना गर्दै सो रकम हस्तान्तरण गरेका हो ।

लिम्बुले बेलायतमा रहदा अन्जनाको दिदी सपना गुरुङले बहिनीको उपाचारको लागि सहयोगको लागि याचना गरेकोले कम्पनीको सहकर्मी तथा आफन्जनलाई सम्पर्क गरि सो रकम जम्मा गरेको बताउदै को–कस्ले कति रकम दिएको सबै नाम र सहयोग रकम समेत बाचन गरी हरहिसाबको फेहरिस्ता सहित पिडित गुरुङलाई रकम हस्तान्तरण गरेको हो ।

हस्तान्तरणको क्रममा सहयोगीदाता सबैलाई दम्पति लिम्बुद्धयले हार्दिक अभारसमेत व्यक्त गरे सहयोग रकम प्राप्त गरेलगत्तै पिडितको फुफाजु डम्बर गुरुङले सो रकम सहयोगीहरूप्रति अभार प्रकट गर्नु भयो ।

गुरुङको १८ वर्षको कलिलो उमेरमा नै दुबै मृगौलाले काम नगरेकोले उपचारमा छन ।

Tags: मृगौला पिडितलाई विगसोकोको सहयोग
ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

Halloween Day

Halloween Day

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In