Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

रोजगारको लागि बोलाइएको तीन युवा होटलको कब्जामा

February 16, 2026
in अपराध

दैलेख । असार २३
विद्युत प्राधिकरणको काम गर्ने भनि दैलेखका ओमजङ कार्कीले उदयपुरका तीन जना युवालाई दैलेखको सदरमुकाम पु¥याइ अलपत्रमा पारेको पिडित सिमन वान्तवा राईले बताए ।

पिडित सिमन वान्ताव

२५ दिनदेखि पुर्वेली राई होटल एण्ड लजमा बसेको र सो लजको खाना तथा बासको रकम समेत बाँकी रहेकोले लजवालाले आफूहरूलाई उल्टो पैसा भुक्तान नभइ जान नपाउने भनि बन्देमा परेकोले समस्यमा परेको वान्तवाले बताए ।

केही दिन अघिसम्म समान आउने साथ काम हुने भनेर झुलाए पनिपछि गएर सम्पर्क बिहीन हुन थालेपछि ठुलो विचल्नीमा परेका बताए ।

पिडित रुवेन राई

रोजगारको लागि उदयपुरबाट दैलेख पुगेको युवा विचल्लीमा परेपछि उद्धार तथा कानुनी साहयताको लागि हाल जिल्ला प्रहरी कार्यलय जाने तरखरमा रहेको वान्तावाले बताए ।

विचल्नी हुनेमा उदयपुर जिल्ला चौदन्डी नगर पालिका–८, डहरका २६ वर्षीय सिमन वान्तवा राई, वडा नं ४, बसाहाका २० वर्षीय रुबेन राई र आशिर राई रहेकाछन ।

पिडित आशिस राई

लामो समयदेखि ठेकेदार कार्की फरार रहेपछि बाध्य भएर होटलको वील भुक्तानी नभइ तीन युवालाई बन्देजबाट मुक्त नगरिने होटल संचालक पर्वत राईले बताए ।

ShareTweet

Related Posts

वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि
अपराध

वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि

फेसबुक ह्वाट्एप लगायतको सामाजिक सञ्जालमा वाइवाइ चाउचाउले आफ्नो वार्षिकोत्सवको अवसरमा पाँच हजार रुपैयाँ उपहार दिन भन्दै भ्रम फैलाएर विभिन्न व्याक्तिको...

March 25, 2026
करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र
एभरेष्ट टेलिभिजन नेटवर्क

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

७ माघ, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा पक्राउ परेको ३८ वर्षीय पुरुषको बकपत्र सकिएको छ । जिल्ला अदालत ओखलढुङ्गाको...

January 22, 2026
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
Next Post

कांग्रेस नेता थापा अमेरिकी एजेन्ट, गोप्य सूचना अमेरिका पठाउने गरेको पुष्टी

भूपू सिङ्गापुरेको १२ बुँदे माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In