Thursday, April 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

चोर्न जाँदा मृत्यू

January 22, 2023
in समाचार
चोर्न जाँदा मृत्यू

बाँकेको नेपालगञ्जमा घरको गेटमा एक जनाको शव भेटिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१२का कृष्णराज गुप्ताको घरको गेटमा सोही वडाका ४० वर्षीय जितबहादुर भण्डारीको शव भेटिएको सव सामाजिक सञ्जालमा चोर्न जाँदा मृत्यू भनि यतिखेर भाइरल भएपनि सो घटना भने जस्तो र सोचे जस्तो हो कि होइन पोष्टमार्टमको रिपोर्टपछि मात्रै एकिन हुने जिल्ला प्रहरी कार्यालय बाँकैले जनाउको छ ।

गेटबाट हाम फाल्ने क्रममा लगाएको लुगा अड्केर मृत्यु भएको जस्तो देखिए पनि घटना शंकास्पद रहेकोले अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।
मृतक भण्डारीकले पहिलादेखि नै नसालु पर्दाथको सेवनगर्ने गरेको खुलासा प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै खुलेको छ ।

Tags: चोर्न जाँदा मृत्यू
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

चीलबाट सिक्ने

डा. तोशिमाको जवाफ मानवीय संवेदनाशीलता रोक्न सकिन सेनिटाइजर लगाएर आइसीयूमा छिरेँ

डा. तोशिमाको जवाफ मानवीय संवेदनाशीलता रोक्न सकिन सेनिटाइजर लगाएर आइसीयूमा छिरेँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In