Thursday, April 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

टुंगियो सत्तरुढ दलको भागवण्डा, एमालेलाई राष्ट्रपति र सभामुख सहित ८ मन्त्रालय, जसपा रुष्ट

माघ ३, काठमाण्डौँ ।

January 18, 2023
in समाचार
टुंगियो  सत्तरुढ दलको भागवण्डा,  एमालेलाई राष्ट्रपति र सभामुख सहित ८ मन्त्रालय, जसपा रुष्ट

टुंगियो सत्तारुढ दलको भागवण्डा, एमालेलाई राष्ट्रपति र सभामुख सहित ८ मन्त्रालय, जसपा रुष्ट
सत्तारुढ दलहररूको लामो छलफलपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् ।

भागबण्डमा एमालेले राष्ट्रपति सहित एमालेले ८ मन्त्रालय लिएको छभने नेकपा माओवादी केन्द्रले उपराष्ट्रपति सहित ४ मन्त्रालय पाएको छ ।

यसैगरि राष्ट्रिय स्वन्त्र पाले उपसभामुख सहित ३ मन्त्रालय लिएकोछ । राष्ट्रि प्रजातन्त्र पार्टीलेको भागमा ३ मन्त्रालय परेको छ भने जनमत पार्टीको भागमा एक मन्त्रालय छ। जनता समाजवादी पार्टीलाई २ मन्त्रालय छुट्याइएको छ ।

े जनता समाजवादी पार्टीले उपराष्ट्रपतिको दाबेदार गर्दै आएपनि माओबादी केन्द्र पार्टीले उपराष्ट्रपति छोड्न अस्विकार गरेपछि जसपा रुष्ट बनेको छ ।

माओवादी पार्टीले भने प्रधानमन्त्री र सभामुख आलोपालो रहने अग्रिम सहमति भएकोले उपराष्ट्रिपति माओवादीको हुनुपर्ने अडान छ ।

नेकपा एमाले र माओवादी बिचको पूर्व सहमति अनुसार माओबादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको छ भने नेकपा एमालेले सभामुख पाउनेछ ।
भागबण्डा अनुसार
नेकपा एमालेले राष्ट्रिपति, सभामुख सहित अर्थ, परराष्ट्र, रक्षा, भुमि सुधार, कृषी, स्वस्थ्य र महिला तथा बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालय पाएकाछन भने
नेकपा माओवादी केन्द्रले भौतिक पूर्वधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन ।
यसैगरि राष्ट्रिय स्वन्त्र पाले गृह, शिक्षा र श्रम, राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद,
जनमतले उद्योग। बाणिज्य तथा आपुर्ति मन्त्रालय पाएकाछन ।

मन्त्रिपरिषद विस्तार माघा ३ गते हुनेछ भने राष्ट्रपतिको निर्वाचन माघ ५ गते र उपराष्ट्रितिको निर्वाचन माघ ७ गते हुनेछ ।

 

Tags: एमालेलाई राष्ट्रपति र सभामुख सहित ८ मन्त्रालयजसपा रुष्टटुंगियो सत्तरुढ दलको भागवण्डा
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
चोर्न जाँदा मृत्यू

चोर्न जाँदा मृत्यू

चीलबाट सिक्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In